सांसदहरूको माग : मल, बिउको व्यवस्थापन, बिजुलीको पोल फेर्नेदेखि सार्वजनिक यातायात सहज बनाउनेसम्म

यस स्टोरीको अंश: सांसदहरूले मल, बिउ, कृषि औजारको समयमै व्यवस्थापन र जनताका समस्या समाधान गर्न सरकारलाई आग्रह गरे
arthadabali.com · 1 हप्ता अघि

सांसदहरूले वर्षा लागेसँगै धान रोप्ने समय नजिकिँदै गएको उल्लेख गर्दै समयमै मल, बीउ र कृषि औजारको व्यवस्था गर्न माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद अच्युतम लामिछानेले मल, बीउ, कृषि औजार उपलब्ध गराएर समस्या किसानका समाधान गर्न माग गरे । सांसद अनुष्का श्रेष्ठले नेपाल पर्यटन बोर्डमा देखिएका समस्या समाधान गर्न माग गरिन् ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू