उखु किसानको रकम भुक्तानी तत्काल गर्न सरकारसँग सांसद सिंहकाे माग
▸ यस स्टोरीको अंश: रास्वपा सांसद सिंहद्वारा उखु किसानको भुक्तानी र मल व्यवस्थाको माग
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले उखु किसानको रकम भुक्तानी तत्काल गर्न सरकारसँग माग गर्नुभएको छ । उहाँले धान रोपाइँको समयमा पर्याप्त मलको व्यवस्था गर्न पनि सरकारसँग माग गर्नुभएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित