प्रतिनिधिसभा : समसामयिक विषयमा ध्यानाकर्षण

यस स्टोरीको अंश: सांसदद्वारा संसद्मा पत्रकारका लागि व्यवस्थित समाचार सङ्कलन कक्षको माग
www.dcnepal.com · 1 हप्ता अघि

प्रतिनिधिसभाको शून्य समयमा सांसदहरूले आ–आफ्नो जिल्ला तथा निर्वाचन क्षेत्रका समस्यासहित समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद खगेन्द्र सुनारले समाचार सङ्कलन गर्ने पत्रकारका लागि संसद्मा सहज रुपमा काम गर्ने व्यवस्था मिलाउन माग गरेका छन्। सांसद खेमराज कोइरालाले पशुधन र पशु अधिकारको रक्षा गर्न आगामी वर्ष विशेष बजेट उपलब्ध गराउन माग गरेका छन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू