सदरमुकाममा बर्सेनि खानेपानीको हाहाकार

यस स्टोरीको अंश: कालीकोट सदरमुकाममा खानेपानीको हाहाकार, नगरपालिकामा ज्ञापनपत्र बुझाइयो
gorkhapatraonline.com · 1 हप्ता अघि

कालीकोट जिल्ला सदरमुकाम मान्म बजारमा बर्सेनि खानेपानीको हाहाकार हुने गरेको छ । कम्जोर व्यवस्थापन, असमान वितरण प्रणाली र मुहान अभावका कारण सदरमुकाममा बर्सेनि खानेपानीको समस्या हुने गरेको हो । यसका साथै सडक विस्तार र वन क्षेत्र जाने बासिन्दाले पानीको लाइन काटिदिने गर्दा पानीको अभाव हुने गरेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू