वीरेन्द्रनगरमा खानेपानी सङ्कट

यस स्टोरीको अंश: न्यायाधीश पोखरेलको सुझाव: सार्वजनिक चासोका मुद्दाको फैसलापछि सामाजिक सञ्जालबाट टाढा रहनुपर्ने
gorkhapatraonline.com · 3 दिन अघि

गर्मीयाम सुरु भएसँगै कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको सङ्कट सुरु भएको छ । मुहानमा पानीको स्रोत घटेपछि खानेपानीको अभाव सुरु भएको छ । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले गर्मीयाममा माग अनुसार पानी पु¥याउन सकेको छैन । संस्थाले ४८ घण्टाको फरकमा पानी वितरण गरिरहेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू