बाजुरामा धमाधम सुक्दै पानीका नाउला

यस स्टोरीको अंश: कञ्चनपुरमा जडीबुटी प्रशोधन प्लान्ट बजार अभावले अलपत्र
gorkhapatraonline.com · 1 हप्ता अघि

बाजुराका विभिन्न स्थानमा रहेका पानीका नाउला धमाधम सुक्न थालेका छन् । यहाँका पुराना पुस्ताले खानेपानीका रूपमा प्रयोग गर्दै आएका नाउला अहिले सुक्न थालेपछि नयाँ पुस्तामा समेत चिन्ता बढेको छ । गाउँमा जथाभावी सडक खन्नु तथा बाढीपहिरोका कारण धेरै पानीका मुहान सुक्दै गएको स्थानीयको भनाइ छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू