अन्तरनिकाय समन्वय नहुँदा खानेपानीमा ६ करोड बढी क्षति

यस स्टोरीको अंश: सरकारी निकायबीच समन्वय अभावले खानेपानी लाइनमा ६ करोड ५९ लाखको क्षति
himalpress.com · 4 दिन अघि

सरकारी निकायबीच समन्वयको अभावमा काठमाडौँ उपत्यकामा खानेपानीको पाइप लाइनमा रु ६ करोड ५९ लाख ६८ हजार बराबरको क्षति पुगेको महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनले देखाएको छ। नेपाल विद्युत् प्राधिकरण, सडक विभाग, ललितपुर महानगरपालिका र अन्य निकायका काम गर्दा पाइपमा क्षति पुगेको थियो। यसैगरी, फोहोर पानी प्रशोधन केन्द्र निर्माणका सन्दर्भमा एक निर्माण व्यवसायीसँग ठेक्का तोडेर नयाँ सम्झौता गर्दा रु दुई अर्ब ५९ करोड ९९ लाख असुल गर्ने निर्णय कार्यान्वयन नभएकोमा पनि महालेखाले प्रश्न उठाएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू