नेपाल फर्किइन् सुनिता सुनिता डंगोल
▸ यस स्टोरीको अंश: सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदका लागि दरखास्त आह्वान
काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल कान्स फिल्म फेस्टिभलमा सहभागी भई आज बिहान नेपाल फर्किएकी छिन् । महानगरपालिकाले सञ्चालन गर्न लागेको फिल्म महोत्सवको विश्वव्यापी प्रचारप्रसारका लागि उनी फ्रान्स गएकी थिइन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित