धरानमा ब्राउन सुगरसहित चार जना पक्राउ

यस स्टोरीको अंश: चन्द्रपुरमा ब्राउन सुगरसहित दुई व्यक्ति पक्राउ, प्रहरीले मोटरसाइकल र मोबाइल पनि बरामद गर्‍यो
gorkhapatraonline.com · 6 दिन अघि

धरान उपमहानगरपालिकाबाट ब्राउन सुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । धरान–१७ स्थित पशुपति चोकबाट मङ्गलबार राति बुद्धनारायण धामीको घरमा लागुऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको पिआइटी, इलाका प्रहरी कार्यालय धरान र वडा प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त प्रहरी टोलीले चार जनालाई नियन्त्रणमा लिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू