मन्त्रिपरिषद् बैठक सुरु
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आज संघीय संसद्मा बजेट प्रस्तुत गर्ने, मन्त्रिपरिषद् बैठकबाट पारित गरिने
प्रधानमन्त्री वालेन शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठकको प्रमुख एजेन्डाका रूपमा आर्थिक वर्ष २०८३/८४ को राजस्व तथा व्ययको वार्षिक अनुमान (बजेट) स्वीकृत गर्ने विषय रहेको छ । मन्त्रिपरिषद्बाट स्वीकृति प्राप्त भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित