खोक्सिकवासीलाई निःशुल्क विद्युत्
▸ यस स्टोरीको अंश: रामप्रसादराई गाउँपालिकाको खोक्सिकमा विपन्न दलित परिवारलाई निःशुल्क विद्युत् जडान
भोजपुरको रामप्रसादराई गाउँपालिका–८ खोक्सिकमा दलित समुदायका विपन्न परिवारलाई लक्षित गर्दै वडाले निःशुल्क विद्युत जडान कार्यक्रम सञ्चालन गरेको छ । वर्षौँदेखि अँध्यारोमा जीवन बिताउन बाध्य रहेका परिवारलाई उज्यालोको पहुँचमा ल्याउँदै जीवनस्तर उकास्ने उद्देश्यले कार्यक्रम अघि बढाइएको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित