त्रिविका हरेक क्याम्पसमा ‘स्मार्ट’ कक्षा सञ्चालन गरिने
▸ यस स्टोरीको अंश: त्रिभुवन विश्वविद्यालयले आगामी वर्षसम्ममा हरेक क्याम्पसमा ‘स्मार्ट’ कक्षा सञ्चालन गर्ने
त्रिभुवन विश्वविद्यालयले आगामी वर्षसम्ममा आफ्ना आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा कम्तीमा एउटा स्मार्ट कक्षा सुरु गर्ने भएको छ। नेपालस्थित युनेस्को कार्यालय र चिनियाँ कम्पनी म्याक्स हबको सहयोगमा यो कक्षा सुरु गर्न लागिएको हो। विश्वविद्यालयका उपकुलपति प्रा डा सुशील बज्राचार्यले पठनपाठनलाई अन्तरक्रियात्मक बनाउन स्मार्ट कक्षा आवश्यक भइसकेको बताए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›