के छ स्वास्थ्य क्षेत्रमा अघि सारिएका कार्यक्रमको उपलब्धि?
▸ यस स्टोरीको अंश: त्रिभुवन शिक्षण अस्पतालमा शय्या अभावले बिरामी रेफर, निजीमा जान बाध्य
सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को फागुनसम्म स्वास्थ्य क्षेत्रमा सञ्चालन भएका कार्यक्रमका उपलब्धि सार्वजनिक गरेको छ । फागुनसम्म परिवार नियोजन सेवाको अस्थायी साधन प्रयोग गर्नेको संख्या ११ लाख २७ हजार ४ सय ४६ पुगेको छ भने स्थायी विधि अपनाउनेको संख्या ११ लाख २४ हजार ९ सय ९३ रहेको छ । क्षयरोग उपचारतर्फ २४ हजार ३ सय ३८ बिरामीले उपचार सेवा प्राप्त गरेका छन् भने औलो रोगका ७२१ जनामा संक्रमण पुष्टि भएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›