स्वास्थ्य बीमामा ४३%ले बढ्यो लक्षित वर्गको आबद्धता
▸ यस स्टोरीको अंश: स्वास्थ्य बीमामा लक्षित वर्गको आबद्धता ४३%ले बढ्यो, २१७ संस्थालाई १ अर्ब भुक्तानी
स्वास्थ्य बीमा कार्यक्रममा लक्षित वर्गको आबद्धता ४३ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्षको फागुनसम्म स्वास्थ्य बीमामा लक्षित वर्गको आबद्धता २१ लाख ४८ हजार ७५० पुगेको छ, जुन गत आर्थिक वर्षको तुलनामा ४३.०६ प्रतिशतले बढी हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›