बिहारबाट ६ नेपाली बालबालिका उद्धार, स्वदेश फिर्ताको तयारी

यस स्टोरीको अंश: भारतको बिहारबाट ६ नेपाली बालबालिकाको उद्धार, स्वदेश फिर्ताको तयारी
www.onlinepana.com · 1 हप्ता अघि

भारतको बिहार राज्यबाट विभिन्न प्रलोभनमा परेर जोखिमपूर्ण अवस्थामा पुगेका ६ जना नेपाली बालबालिकालाई उद्धार गरिएको छ । नयाँ दिल्लीस्थित नेपाली दूतावास तथा सामाजिक संस्था ‘किन इन्डिया’को पहलमा उनीहरूको उद्धार गरिएको हो । उद्धारपछि बालबालिकालाई सुरक्षित रूपमा स्वदेश फिर्ता गराउने तयारी भइरहेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू