आज यी पाँच प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
▸ यस स्टोरीको अंश: पाँच प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, मनसुन छिट्टै भित्रने संकेत
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। यसको प्रभाव रहँदा हाल कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›