प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

यस स्टोरीको अंश: प्रतिनिधि सभा र राष्ट्रिय सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी
hamrakura.com · 1 हप्ता अघि

प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ । बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची छ । यसैगरी, आ.व. २०८३/०८४ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफल जारी रहनेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू