प्रतिनिधि सभाकाे बैठक आज पनि बस्दै (सम्भावित-कार्यसूचीसहित)

यस स्टोरीको अंश: विपक्षीको नाराबाजीबीच प्रतिनिधि सभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक बहुमतले स्वीकृत
www.imagekhabar.com · 6 दिन अघि

संघिय संसद अन्तर्गत प्रतिनिधि सभाकाे बैठक बिहीबार पनि बस्ने भएको छ । बैठक सिंहदरबारमा बिहीबार ११ बजे बस्ने भएको संसद सचिवालयले जनएकाे हाे। बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री एवम् विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बालेन शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियो भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेकाे छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू