मिथिलाको परम्परा, भोजन र संस्कृतिमा पर्यटनको विराट सम्भावना

यस स्टोरीको अंश: यातायात व्यवसायीहरूले सार्वजनिक यातायात सुधारका लागि मीठो बोली र सफा खानामा जोड दिए
www.nepalviews.com · 1 हप्ता अघि

प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा पर्यटन प्रवर्द्धनका लागि संस्कार, भोजन, पहिरन र आतिथ्य सबैभन्दा बलियो आधार रहेको जनकपुर साहित्य महोत्सवमा विमर्श भएको छ। होटल व्यवसायी रामेश्वर साहले यातायातको सुविधा नहुँदा पनि जनकपुर आउने पर्यटक कम नभएको र यहाँको सामाजिक परिवेश, मिथिला भोजन, चित्रकला र संस्कृतिले पर्यटकलाई आकर्षित गर्ने गरेको बताए।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू