पाटन दरबार क्षेत्रमा नेवाः महोत्सव 

यस स्टोरीको अंश: मंगलबजारमा दुई दिने नेवा महोत्सव सुरु, परम्परागत सीप र संस्कृति प्रदर्शन
newsofnepal.com · 6 घण्टा अघि

ललितपुरका नेवाः समुदायका परम्परागत पेशा, संस्कृति, संस्कार उजागर गरी पर्यटन प्रवर्द्धन गर्न पाटन दरबार क्षेत्रमा यल नेवाः महोत्सव शुरू भएको छ । महोत्सवमा हस्तकला, खाद्य सामग्री, संस्कृति, संस्कार झल्काउने करिब १५ वटा स्टल रहेका छन् । महोत्सव अवधिभर साँझ नयाँ तथा चर्चित कलाकारहरूबाट सांगितिक प्रस्तुती हुनेछ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू