खोटाङको केपिलासगढीमा ‘मह सिकार महोत्सव’
▸ यस स्टोरीको अंश: केपिलासगढीमा भीर मौरीको मह सिकार महोत्सव आयोजना, पर्यटकको सहभागिता बढ्यो
केपिलासगढी गाउँपालिकाले कोशी प्रदेश सरकार, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँगको समन्वयमा आयोजना गरेको भीर मौरीको मह सिकार महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकको सहभागिता बढेको छ । लोपोन्मुख अवस्थामा पुगेको भीर मौरीलाई संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यस महोत्सवमा परम्परागत मह सिकार आकर्षण बनेको छ । महोत्सवमा स्थानीय संस्कृति अध्ययनको पनि व्यवस्था मिलाइएको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›