केपिलासगढीमा ‘मह सिकार महोत्सव’

यस स्टोरीको अंश: केपिलासगढीमा भीर मौरीको मह सिकार महोत्सव आयोजना, पर्यटकको सहभागिता बढ्यो
prasashan.com · 6 दिन अघि

केपिलासगढी गाउँपालिकाले कोशी प्रदेश सरकार, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँगको समन्वयमा आयोजना गरेको भीर मौरीको मह सिकार महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकको सहभागिता बढेको छ । लोपोन्मुख अवस्थामा पुगेको भीर मौरीलाई संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यस महोत्सवमा परम्परागत मह सिकार आकर्षण बनेको छ । महोत्सवमा स्थानीय संस्कृति अध्ययनको पनि व्यवस्था मिलाइएको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू