प्रधानमन्त्रीले संसदको अवमुल्यन गरेको विपक्षी दलको आरोप

यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन शाहको राजीनामा माग: संसदमा विपक्षीको अवरोध
nepalwatch.com · 2 हप्ता अघि

विपक्षी दलहरुले प्रधानमन्त्रीले संसदलाई गरिरहेको व्यवाहार प्रति आपत्ति जनाएका छन् । बिहीबार सबेको प्रतिनिधिसभाको बैठक सांसदहरुले प्रधानमन्त्री बालेन्द्र शाहले सदनलाई अपमान गरिरहेको जिकिर गरेका हुन् । राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा बहिस्कार गरेका शाह त्यसपछि संसदमा उपस्थित भएका छैनन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू