प्रमुख प्रतिपक्षी दलद्वारा संसद् अवरुद्ध, बैठक बिहीबारसम्मका लागि स्थगित
▸ यस स्टोरीको अंश: प्रतिपक्षीको बहिष्कार र विरोधबीच प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित
प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलका सांसदहरूको अवरोध जारी रहेपछि संसद् बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थितिको माग गर्दै प्रतिपक्षी दलहरूले लगातार विरोध जनाएपछि बुधबार तेस्रो पटक सञ्चालन गरिएको बैठक पनि अवरुद्ध भएको थियो। त्यसपछि सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगित गर्ने घोषणा गरेका हुन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›