गर्मीबाट बच्न विद्यालयका छतमा रिफ्लेक्टिभ पेन्ट-विद्यालय उत्थानशीलता कार्यक्रममा स्थानीय सरकारको चासो
▸ यस स्टोरीको अंश: जलवायु परिवर्तन: गर्मीबाट बच्न विद्यालयका छतमा रिफ्लेक्टिभ पेन्ट प्रयोग
जलवायु परिवर्तनका कारण तापक्रम बढ्ने र त्यसको असर पठनपाठनमा पर्न थालेपछि लुम्बिनी र सुदूरपश्चिमका केही विद्यालयमा रिफ्लेक्टिभ पेन्टको अभ्यास सुरु गरिएको छ । यो प्रविधिले छत वा भित्ताको ताप सोस्ने दर कम गरी कोठामा गर्मी हुनबाट रोक्न मद्दत गर्छ । परीक्षण गरिएका विद्यालयमा तापक्रम कम भएको पाइएको छ र सफल भएमा थप विद्यालयमा विस्तार गरिनेछ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित