बाँदर भगाउने प्रविधि संसारमा छैन, संसद्मा बोलेर आतङ्क हट्दैन : महावीर पुन

यस स्टोरीको अंश: सांसदहरूले बाँदर आतंक नियन्त्रणका लागि अनुसन्धान र बजेट माग गरे
www.kathmandupati.com · 1 हप्ता अघि

स्वतन्त्र सांसद महावीर पुनले बाँदर आतङ्क रोक्ने प्रविधि नभएको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफूले ७ वर्षअघि देखि नै यसमा काम गर्न खोजेको तर असफल भएको बताए । विकास गर्न राष्ट्रिय आविष्कार केन्द्रले अनुसन्धानको प्रयास गरेको जानकारी दिँदै प्रविधि विकासका लागि लगानी गर्न सरकारको ध्यानाकर्षण गराए । उनले बाँदर भगाउने प्रविधि संसारभरि नभएको र अनुसन्धानका लागि खर्च छुट्टयाउनुपर्ने बताए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू