कांग्रेसले प्राथमिक निर्वाचनमार्फत उम्मेदवार तय गर्ने
▸ यस स्टोरीको अंश: एमाले र नेकपाबीच पार्टी एकताको गृहकार्य, विद्या भण्डारीको नेतृत्वमा प्रयास
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्राथमिक निर्वाचन गरेर स्थानीय तह, प्रदेश सभा सदस्य र प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार तय गर्ने घोषणा गर्नुभएको छ । प्रजातान्त्रिक विचार समाजले ‘समसामयिक राजनीतिमा नेपाली कांग्रेसको भूमिका’ शीर्षकमा आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उम्मेदवार चयनको विधि र मापदण्ड तय गरिने बताउनुभएको हो । उहाँले सम्बन्धित कार्यसमितिले उम्मेदवार तय गर्ने अधिकार सुनिश्चित गरिने बताउनुभयो ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›