ग्वार्डिओलालाई भावुक बनाएको क्षण
▸ यस स्टोरीको अंश: नेपाली टोलीले भारतमा जित कुन्डो स्ट्रिट डिफेन्स प्रतियोगिता जित्यो
इंग्लिस फुटबल इतिहासका सबैभन्दा सफल प्रशिक्षकमध्ये एक हुन् पेप ग्वार्डिओला । म्यानचेस्टर सिटीको प्रशिक्षकका रुपमा आइतबार आफ्नो अन्तिम खेलमा जिम्मेवारी सम्हाल्दा सुरुमा उनले आफूलाई शान्त राखे । तर अन्ततः उनी भावुक बने । खेलको ५९औँ मिनेटमा कप्तान बर्नार्डो सिल्भाको नम्बर २० चौथो अफिसियलको बोर्डमा देखिएपछि ग्वार्डिओलाले आफ्नो भावना रोक्न सकेनन् ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›