प्रतिनिधिसभा बैठक : हर्क साम्पाङको विरोध

यस स्टोरीको अंश: प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीद्वारा प्लेकार्ड प्रदर्शन, सभामुखले मर्यादामा बस्न निर्देशन
nepalnews.com · 1 हप्ता अघि

प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले पर्चा देखाएर विरोध गरेका छन् । पार्टीका अध्यक्ष हर्क साम्पाङले बैठक सुरु हुनेबेला प्लेकार्ड देखाएर विरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले सम्बन्धित विषयमा ध्यानाकर्षण भएको बताएपछि उनी बसेका थिए । श्रम संस्कृति पार्टीले यसअघि पनि सरकारको कार्यशैलीको विरोध गरेको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू