दस वर्षदेखि पुल अलपत्र
▸ यस स्टोरीको अंश: निर्माण व्यवसायीको लापर्बाहीले पुल र स्वास्थ्य चौकी अलपत्र, मजदुरले पाएनन् ज्याला
अर्घाखाँचीको शीतगङ्गा नगरपालिका अन्तर्गत राप्ती नदीमाथि निर्माणाधीन पक्की पुल एक दशक बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन। ठेकेदार कम्पनी सिएबी कन्स्ट्रक्सन निर्माण कम्पनीको लापर्बाहीका कारण लुम्बिनी प्रदेशको राजधानीसँग जोड्ने महत्वपूर्ण पुल अलपत्र अवस्थामा पुगेको भन्दै स्थानीयवासीले गुनासो व्यक्त गरेका छन्। पुल निर्माण सम्पन्न नहुँदा जिल्लावासीले लामो दुरी घुमेर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›