सात वर्षदेखि लेदुवा खोला पुल अलपत्र, विद्यार्थीलाई सास्ती
▸ यस स्टोरीको अंश: सात वर्षदेखि लेदुवा खोलाको पुल अलपत्र, स्थानीयवासी र विद्यार्थीलाई सास्ती
धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँको लेदुवा खोलामा निर्माणाधीन पुल सात वर्ष बित्दासमेत पूरा हुन सकेको छैन। सम्झौता भए अनुसार पाँच वर्षअघि नै निर्माण सम्पन्न हुनुपर्ने भए पनि हालसम्म काम अलपत्र रहँदा स्थानीयवासी र विद्यार्थीले जोखिम मोलेर खोला तर्न बाध्य भएका छन्। ठेकेदार कम्पनीले काम अघि नबढाउँदा पुल निर्माणमा ढिलाइ भएको हो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›