जेनजी आन्दोलनका घाइतेको निःशुल्क उपचार र मासिक भत्ता
▸ यस स्टोरीको अंश: सरकारले ‘सक्नेले छोडौँ, नसक्नेलाई जोडौँ’ अभियानमार्फत सामाजिक सुरक्षा भत्ता स्वेच्छिक त्याग्न आह्वान गर्ने
सरकारले जेनजी आन्दोलनका घाइतेहरूको निःशुल्क स्वास्थ्य उपचार र मासिक भत्ता उपलब्ध गराउने घोषणा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै घाइतेहरूको सम्मान र जीविकोपार्जनका लागि यस्तो नीति सार्वजनिक गरेका हुन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित