निजामती, जंगी, प्रहरी र शिक्षकको तलब ‘सम्मानजनक’ बनाइने
▸ यस स्टोरीको अंश: सरकारले ३१ निकाय खारेज गर्ने, कर्मचारीको सेवासुविधा वृद्धि गर्ने बजेटमा घोषणा
सरकारले निजामती कर्मचारी, नेपाली सेना, प्रहरी तथा शिक्षकको तलब तथा सुविधालाई समयानुकूल परिमार्जन गर्दै लैजाने बताएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै कर्मचारीको मनोबल उच्च राख्न यस्तो व्यवस्था मिलाइने बताए । साथै, सरकारले सार्वजनिक संस्थानलाई बलियो बनाउने र सरकारी शेयर विनिवेश गर्ने घोषणा गरेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित