मौसम पूर्वानुमान : देशैभर बदली, राति र दिउँसो कस्तो रहला वर्षा र हुरीको अवस्था?

यस स्टोरीको अंश: उपराष्ट्रपति यादवद्वारा लोकतन्त्रलाई अझ जीवन्त बनाउन दृढ सङ्कल्पको आह्वान
www.dcnepal.com · 1 दिन अघि

हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको मिश्रित प्रभावले विभिन्न स्थानमा वर्षा, मेघगर्जन, चट्याङ र हुरी चल्ने सम्भावना देखिएको छ । हिमाली तथा पहाडी भू-भागहरूमा सामान्य बदली सँगै कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू