‘अनुशासन र नैतिक मूल्य मान्यता अहिलेको आवश्यकता हो’

यस स्टोरीको अंश: एसईई उत्तीर्ण विद्यार्थी सम्मानित, नेताहरूले अनुशासन र नैतिक शिक्षामा जोड दिए
newspolar.com · 4 दिन अघि

विभिन्न राजनीतिक दलका नेताहरूले अनुशासन र नैतिक मूल्य मान्यता विद्यमान समाजको प्रमुख आवश्यकता भएको बताएका छन् । परिवर्तन अभियान नेपालले तारकेश्वर नगरपालिकाबाट एसइई परीक्षामा उत्तीर्ण विद्यार्थीको सम्मानमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी, रास्वपाका सांसद केपी खनाल, राप्रपाकी सांसद खुश्बु ओली र कांग्रेसका सांसद निश्कल राईले विद्यार्थीलाई अनुशासन र नैतिक शिक्षाको महत्त्वमा जोड दिए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू