एमाले केन्द्रीय सदस्यहरूको कार्यविभाजन
▸ यस स्टोरीको अंश: एमालेद्वारा केन्द्रीय सदस्यहरूलाई पालिका केन्द्रित जिम्मेवारीसहित पार्टी जागरण अभियान घोषणा
नेपाल कम्युनिष्ट पार्टी एमालेले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरी केन्द्रीय सदस्यहरूको कार्यविभाजन गरेको छ । पार्टीले ‘पार्टी जागरण अभियान’ सञ्चालन गर्ने तयारीस्वरूप पदाधिकारीबाहेकका नेताहरूलाई पालिकाकेन्द्रित जिम्मेवारी प्रदान गरेको हो । अध्यक्ष केपी शर्मा ओली र महासचिव शङ्कर पोखरेललाई कार्यविभाजनको प्रस्तावलाई अन्तिम रूप दिने अधिकार दिइएको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›