विशेष महाधिवेशनमा सहभागी नरहेका हामीहरू गगनलाई सभापति मानेर अघि बढौं- महेन्द्र यादव

यस स्टोरीको अंश: गगन थापा पार्टी एकता र सदस्यता नवीकरणमा जोड दिँदै, असन्तुष्ट पक्षलाई समेट्ने प्रस्ताव
www.setopati.com · 1 हप्ता अघि

नेपाली कांग्रेसका निवर्तमान सहमहामन्त्री महेन्द्र यादवले विशेष महाधिवेशनमा सहभागी नरहेकाहरू पनि अब गगन थापालाई सभापति मानेर अघि बढ्नुपर्ने बताएका छन् । पार्टीभित्र अब यो भेला, त्यो भेला भनेर अनेक कुरामा लागेर नहुने भन्दै उनले क्रियाशील सदस्यता अद्यावधिक गर्न सबै लाग्नुपर्ने बताए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू