पशुपालक महिलाको सम्मेलन काठमाडौँमा हुने

यस स्टोरीको अंश: रमेश भण्डारीले आठ वर्षमा १३ सय सर्प उद्धार गरी जनचेतना फैलाउँदै
himalpress.com · 1 हप्ता अघि

विश्वका विभिन्न देशका पशुपालक महिलाको अन्तरराष्ट्रिय सम्मेलन काठमाडौँमा जेठ १२ देखि १५ गतेसम्म हुँदैछ। ‘ग्लोबल ग्यादरिङ अफ पास्टोरालिस्ट वुमेन’ विषय सम्मेलनमा ४० देशका पशुपालक सहभागी हुनेछन्। सम्मेलनको उद्देश्य उनीहरूको नेतृत्वलाई सम्मान गर्नु, अनुभव र ज्ञान साटासाट गर्नु तथा पशुपालन, चरनभूमि र जलवायु न्यायका विषयमा विश्वव्यापी सहकार्यलाई बलियो बनाउनु हो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू