‘विश्वका पशुपालक महिलाहरुको अन्तरराष्ट्रिय सम्मेलन नेपालमा
▸ यस स्टोरीको अंश: तमानखोला गाउँपालिकाले सार्वजनिक जग्गामा स्याउखेती विस्तार गरी आय आर्जन र पर्यटन विकास गर्ने
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले विश्वका पशुपालक महिलाहरुको अन्तरराष्ट्रिय सम्मेलनले महिला पशुपालकहरुलाई अधिकारको सम्मान र पहिचान गर्ने सशक्त माध्यम बन्ने धारणा राखेकी छिन् । यो सम्मेलन महिला पशुपालकहरुको आवाज विश्वले सुन्ने माध्यम बनेको छ र यसले ज्ञान सिक्ने तथा अनुभव आदानप्रदान गर्ने महत्त्वपूर्ण मञ्चको रूपमा काम गर्नेछ । सम्मेलनले राष्ट्रिय योजना र विकासमा पशुपालक महिलाहरूका समस्याहरुलाई समेटेर नीतिगत व्यवस्था गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›