राष्ट्रिय सभा : सुकुम्वासीका लागि स्पष्ट र ठोस कार्य योजना ल्याउन सांसदहरूको माग

यस स्टोरीको अंश: राष्ट्रियसभा सांसदहरूले सुकुम्बासी समस्या समाधानका लागि ठोस कार्ययोजना माग गरे
prasashan.com · 5 दिन अघि

राष्ट्रिय सभाको शून्य समयमा सांसदहरूले सुकुम्वासी समस्या समाधानका लागि स्पष्ट र ठोस कार्य योजनासहित प्रक्रिया अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन्। सांसदहरूले सुकुम्वासीको बालबच्चा, ज्येष्ठ नागरिक तथा अपांगता भएका नागरिक राखिएको स्थानमा प्रभावकारी मनोपरामर्श सेवा उपलब्ध गराउन, मानवअधिकार र मौलिक अधिकारको संरक्षण गर्न तथा शुद्ध खानपानको प्रबन्ध गर्न माग गरेका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू