समयमै मल–बिउ उपलब्ध गराउन र विकासका नाममा हुने प्रदूषण रोक्न सांसदहरूको माग

यस स्टोरीको अंश: सांसदहरूले मल, बिउ, कृषि औजारको समयमै व्यवस्थापन र जनताका समस्या समाधान गर्न सरकारलाई आग्रह गरे
hamrakura.com · 1 हप्ता अघि

प्रतिनिधि सभाका सांसदहरूले आम नागरिक र किसानका जल्दाबल्दा समस्याहरू तत्काल समाधान गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। सोमबार बसेको प्रतिनिधि सभा बैठकमा विशेष र आकस्मिक समय लिएर बोल्दै सांसदहरू अच्युतम लामिछाने, इन्दिरा रानामगर र अनुष्का श्रेष्ठ लगायतले किसानका समस्या, वातावरणीय प्रदूषण र सुशासनका विषयमा सरकारलाई सचेत गराएका हुन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू