स्मार्ट टेलिकम प्रकरण: दोषी को हो ? (भिडियाे रिपोर्ट)

यस स्टोरीको अंश: कोरलानाकामा थप बिटिएस उपकरण जडान, मोबाइल नेटवर्क र इन्टरनेट सेवा सुधार
www.imagekhabar.com · 1 हप्ता अघि

नेपालको दूरसञ्चार क्षेत्रम भर्खर उदाउँदै गर्दा डुबेको कम्पनी हो, स्मार्ट टेलिकम । करीब ३० अर्ब रुपैयाँ बराबरको पूर्वाधार, फ्रिक्वेन्सी पहुँच तथा सम्पत्ति रहेको कम्पनी स्वभाविक रुपमा डुब्यो कि नियोजित रुपमा डुबाइयो भन्ने प्रश्न पनि अहिले उठिरहेको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू