स्मार्ट टेलिकम प्रकरण : एनसेलको भूमिका शंकास्पद

यस स्टोरीको अंश: स्मार्ट टेलिकम सम्पत्ति लिलामी प्रकरण: एनसेलले पैसा फिर्ता माग्यो, सीआईबीको अनुसन्धान जारी
nepalnews.com · 1 हप्ता अघि

स्मार्ट टेलिकम प्रालिको सम्पत्ति लिलामी प्रकरणको अनुसन्धान दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलतर्फ केन्द्रित भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले स्मार्टको सम्पत्ति लिलामी प्रक्रियामा गैरकानुनी गतिविधि भएको आशंकासहित एनसेलविरुद्ध अनुसन्धान सुरु गरेको हो ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू