बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

यस स्टोरीको अंश: तीन तहका सरकारबीच सहकार्य नभए व्यवसायी दोहोरो कर तिर्न बाध्य हुने: मन्त्री श्रेष्ठ
prasashan.com · 4 दिन अघि

हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडकअन्तर्गत मकवानपुरको मकवानपुरगढी-२ सिखरकटेरीमा बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते स्कुटर चालकको उपचारका क्रममा मृत्यु भएको हो । सोही क्रममा भिरबाट लडेर दुई बालक घाइते भएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू