महाराजगन्जमा रोकेको गाडीमा स्कुटर ठोक्कियो, एकजनाको मृत्यु

यस स्टोरीको अंश: सप्तरीमा अधिकांश सवारी दुर्घटना चालकको लापरबाहीबाट भएको प्रहरीको दाबी
baahrakhari.com · 1 हप्ता अघि

काठमाडौंको महाराजगन्जमा रोकी राखेको गाडीमा स्कुटर ठक्कर खाई भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक २० वर्षीय राहुल खत्रीको टिचिङ अस्पताल महाराजगन्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू