बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

www.dcnepal.com · 8 घण्टा अघि

पूर्वपश्चिम राजमार्गअन्तगत बुटवलको बेलबासमा भएको सवारी दुर्घटनामा अर्घाखाँचीका एक युवाको मृत्यु भएको छ। आज बुटवल उपमहानगरपालिका–१३ सालघारी चोक, बेलबासस्थित पूर्वपश्चिम राजमार्गमा काकरभिट्टाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४२२३ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बा ८७ प ३४९९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू