जेठ १५ को बजेट भाषण नयाँ संसद् हलबाट गर्ने तयारी, निर्माण अन्तिम चरणमा

यस स्टोरीको अंश: जेठ १५ को बजेट भाषण सिंहदरबारको नयाँ संसद् हलबाट गर्ने तयारी
prasashan.com · 1 हप्ता अघि

सिंहदरबार परिसरमा निर्माणाधीन प्रतिनिधि सभाको नयाँ सभाहल अन्तिम चरणमा पुगेको छ । आगामी जेठ १५ गते प्रस्तुत हुने बजेट भाषण सोही नयाँ सभा हलबाट गर्ने तयारी भइरहेको जनाइएको छ । निर्माण कार्य अन्तिम चरणमा पुगेसँगै हलभित्र साउण्ड प्रणाली, क्यामरा जडान, कुर्सी व्यवस्थापन तथा प्रकाश जडानजस्ता काम तीव्र रूपमा अघि बढाइएको निर्माण पक्षले जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू