जेठ १५ को बजेटअघि आज प्रतिनिधि सभा बस्दै
▸ यस स्टोरीको अंश: प्रतिनिधि सभा र राष्ट्रिय सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्ने दिन नजिकिँदै गर्दा त्यसको पूर्वतयारी स्वरूप आज संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्न लागेको छ । यस विशेष कार्यसूचीमाथि केन्द्रित हुनका लागि आज बिहान ११:०० बजे संसद् बैठक आह्वान गरिएको हो । संसद्को आजको बैठकमा विनियोजन विधेयक अर्थात् आगामी बजेटका सिद्धान्त र प्राथमिकता (प्रि-बजेट) माथि विस्तृत छलफल प्रारम्भ हुनेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›