धितोपत्र बोर्डको अध्यक्षका लागि मिश्र, क्षेत्री र श्रेष्ठको नाम सिफारिस
▸ यस स्टोरीको अंश: धितोपत्र बोर्डको अध्यक्षमा मिश्र, क्षेत्री र श्रेष्ठको नाम सिफारिस
नेपाल धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समितिले नियुक्तिका लागि सरकारसमक्ष ३ जनाको नाम सिफारिस गरेको छ । राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा. सञ्जय आचार्य नेतृत्वको सिफारिस समितिले नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर बमबहादुर मिश्र, राष्ट्र बैंकका पूर्व निर्देशन मुकुन्द क्षेत्री र उद्यमी केशव श्रेष्ठलाई बोर्डको अध्यक्षमा नियुक्तिका लागि सिफारिस गरेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›