सेबोन अध्यक्षमा ४ जना सर्टलिस्ट, जेठ ८ मा अन्तर्वार्ता हुने

यस स्टोरीको अंश: धितोपत्र बोर्ड अध्यक्षका लागि चार जनाको नाम सर्टलिस्टमा, जेठ ८ मा छलफल
arthadabali.com · 1 हप्ता अघि

नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पदका लागि चार जनाको नाम सर्टलिस्टमा परेको छ । राष्ट्रिय योजना आयोगका सदस्य डा. सञ्जय आचार्यको संयोजकत्वमा गठित सिफारिस समितिले मंगलबार ४ जना उम्मेदवारलाई अन्तिम सूचीमा समावेश गरेको हो । बोर्ड अध्यक्षका लागि कुल ४७ जनाले आवेदन दिएका थिए । तीमध्येबाट छनोट समितिले डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्द कुमार क्षेत्री र डा. गोपालप्रसाद भट्टलाई सर्टलिस्ट गरेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू